प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु

२०८१-१०-२९

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- मिति २०८१।१०।२८ गते १९:४० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१२ भाईरल रोड स्थित सु.प्र.प.०१-०१२ प ९२४९ नम्बरको मोटरसाइकल दोधराबाट महेन्द्रनगरतर्फ आउदै गरेको अवस्थामा अनियन्त्रित भई रोडको बिच डिभाईजरमा रहेको बिजुलीको पोलमा ठोक्किदा चालक ऐ. १६ बस्ने बर्ष २१ को कैलाश सिह साउँद र मोटरसाइकल पछाडी सवार ऐ.१३ बडैपुर बस्ने बर्ष २१ को गणेश बिष्ट  गम्भिर घाईते भई उपचारको लागी महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा चिकित्सकले चेकजाँज गर्दा दुबै जनाको मृत्यु घोषणा गरेको । 


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।