फरार प्रतिवादी पक्राउ
२०८१-१०-२९
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ बर्ष कैद सजाय तोकिएको जिल्ला कैलाली, कैलारी गा.पा.१ पवेरा बस्ने संजिव कुमार चौधरीलाई इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१०।२८ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।