फरार प्रतिवादी पक्राउ
२०८१-१०-३०
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले विवाह सम्बन्धि कसुर मुद्दामा १ बर्ष कैद सजाय र रु.१०,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.८ विचवा वस्ने वर्ष ३१ को मनोज भट्टलाई इलाका प्रहरी कार्यालय गुलरीया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१०।२९ गते जिल्ला कैलाली, गोदावरी न.पा.१ अत्तरीयाबाट पक्राउ गरेको ।