अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-११-०३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।०२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. उ.म.न.पा.२ सिसा षोष्ट नजिक र जोशीपुर गा.पा.१ पिपरकोटीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,२८,१५०।– बराबरको मोवाईल कभर, चक्लेट, सुटपिस, साडी, धोती, प्लाष्टिक डोरी, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।