आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-११-०५
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।०४ गते २०:४५ बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.४ जनकपुर बस्ने खुसिराम चौधरीको काठ र माटोले बनेको जस्ता पाताले छाएको एक तले चार कोठे घरको भान्सामा बालेको आगोबाट आगलागी हुँदा १ वटा बाख्राको जलेर मृत्यु भएको र घर र घर भित्र रहेका रहेका नगद, अन्नपात, लत्ता कपडा, खाद्यान्न लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.८,००,०००।– (आठ लाख) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय क्षेती नभएको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।