आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-११-०६
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।११।०५ गते १४:०० बजेको समयमा जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा. २ रानिपुर बस्ने कलावती धानुकको दुई तले काठले बनेको कच्ची गाई गोठमा आगलागी हुँदा गोठ र गोठ भित्र रहेका रहेका पराल, काठ, भुसा लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.६,००,०००।– (छ लाख) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षेती नभएको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।