अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-११-१०
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।०९ गते १८:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १३ राजपुर स्थित सु.प.प्र.०१-०१२ प ४२५९ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाईकल चालक ऐ.३ बस्ने बर्ष २४ को विवश वडालको साथबाट १७० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।