फरार प्रतिवादी पक्राउ
२०८१-११-१०
- A
- A-
- A+
बाजुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बाजुराको मिति २०८१।०२।२७ गतेको फैसलाले चोरी मुद्दामा ९ महिना कैद सजाय र रु.७,५००।– जरिवाना तोकिएको जिल्ला बाजुरा, बुढिगंगा न.पा.६ बेलकाटीया बस्ने बर्ष २५ को गोपाल बि.क.लाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले मिति २०८१।११।०९ गते बडिमालिका न.पा.८ मार्तडी बजारबाट पक्राउ गरेको ।