अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-११-११
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।१० गते १८:५० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.९ त्रीवेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७३,७६०।– बराबरको चक्लेट, सुटपिस, साडी, कुर्ती, सेफो लाईट लगायतका सामानहरु अस्थायी प्रहरी पोष्ट शान्तिनगर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।