फरार प्रतिवादी पक्राउ
२०८१-११-१४
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानीत कैलाली जिल्ला अदालतबाट वन मुद्धामा रु ६८,०००/-(अठसाठी हजार) जरिवाना भएको फरार प्रतिबादी जिल्ला कैलाली भजनी न.पा.०४ बस्ने बर्ष अ.३२ को प्रबिन चौधरीलाई इलाका प्रहरी कार्यालय भजनी कैलालीबाट खटिएको प्रहरी टोलीले निजकैघरबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत कैलालीमा पेश गरेको ।