अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-११-१७
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।१६ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ७ बेली, भजनी न.पा. ७ सिराधानी सिबीर नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५२,७००।– बराबरको चिनि, सुर्ती, गुड्खा, प्लाष्टिक, साईकल, रातो / पहेलो रङ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।