अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-११-२२
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।२१ गते १८:३० बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.१ शान्तिनगरबाट सोही ठाउँ बस्ने बर्ष ३१ को मिन बहादुर बुढामगरलाई ५ ग्राम ७९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।