आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-११-२३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।२३ गते ०४:२० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१२ C गाउँ बस्ने दान सिंह कुवरको टिनले छाएको १ तले १ कोठे फर्निचरमा बिद्युतको तार शर्ट भई आगलागी हुँदा उक्त फर्निचरमा रहेको काठ, फर्निचर, मेसिन लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु. ३,००,०००।– (तिन लाख) बराबरको धनमाल जलेर नष्ट भएको, मानविय तथा चौपाय क्षती केही नभएको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको ।