फरार प्रतिवादी पक्राउ
२०८१-११-२४
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०७९।०९।१३ गतेको फैसलाले चोरी मुद्दामा १४ दिन कैद सजाय र रु.५,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली जानकी गा.पा.९ खैरीफाटा बस्ने बर्ष २१ को युवराज सलामी मगरलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।११।२३ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।