एक नाले भरुवा बन्दुक सहित मानिस पक्राउ
२०८१-११-२७
- A
- A-
- A+
कञ्चनपुर :- मिति २०८१।११।२६ गते २२:०० बजेको समयमा अस्थायी प्रहरी पोष्ट पहरिया, कञ्चनपुरबाट खटि गएको प्रहरी गस्ति टोलीले जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.१ निगाली बस्ने बर्ष ६२ को नर बहादुर बुढालाई एक नाले भरुवा बन्दुक थान-१, केप थान- ६६ र आधा बोतल बारुद सहित नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।