माटोको ढिस्कोले पुरिएर मृत्यु
२०८१-११-२७
- A
- A-
- A+
अछाम:- मिति २०८१।११।२५ गते १६:२० बजेको समयमा जिल्ला अछाम, मंगलसैन न.पा.९ ओलीगाउ रातामाटे स्थित माटो खन्ने क्रममा माटोको ढिस्को माथिबाट खस्न गई माटोले पुरिएर ऐ. ८ सुतडा बस्ने बर्ष २८ की देउरुपा बोहरा र २५ की बिनिता बोहराको मृत्यु भएको ।