फरार प्रतिवादी पक्राउ
२०८१-१२-०१
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले जुवातास
मुद्दामा ३ महिना कैद सजाय र रु.२५,०००।- जरिवानामा तोकिएको जिल्ला बैतडी, पुर्चौडी
न.पा. ८ बस्ने बर्ष ५५ को कालु सिंह धामीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।११।२९ गते जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ चटकपुरबाट पक्राउ गरेको ।