आउलागीबाट धनमाल जलेर नष्ट
२०८१-१२-०९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।०८ गते १४:३०
बजे जिल्ला कैलाली घोडाघोडी न.पा.८ जडै बस्ने चक्र बहादुर साउद को २ तले काठले बनेको
टिनले छाएको कच्चि घरमा आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट
भएको र आगो निभाउने क्रममा निजकी आमा लल्लु साउदको अनुहार र बाँया हात जली घाईते
भई कैलाली स्थित सि.यस.अस्पताल सुखडमा उपचार भईरहेको ।