सवारी दुर्घटनामा मृत्यु
२०८१-१२-१०
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।१२।०९ गते १२:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ११ बरेली टोल स्थित भित्री सडक खण्डमा म १ त १०२० नम्बरको ट्याक्टरमा एउटै दिशा तर्फ जादै गरेको सु.प.प्र.०२-००३ प ६७३२ नम्बरको स्कुटी आफै ट्याक्टरको पछाडी ठोक्किन जाँदा स्कुटी पछाडी सवार सोही ठाउँ बस्ने बर्ष ४० को प्रेम गिरी घाइते भई मायामेट्रो अस्पताल घनगढी हुँदै भारतको भोजीपुरा रिफर गरीएकोमा ऐ.१९:३३ बजेको समयमा महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको, स्कुटी चालक ऐ. भुजेला बस्ने बर्ष ४२ को सन्तोष कुँवरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ।