फरार प्रतिवादी पक्राउ
२०८१-१२-१२
- A
- A-
- A+
बैतडी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बैतडीको फैसलाले लागूऔषध (खैरो हिरोईन) मुद्दामा २ महिना २४ दिन कैद सजाय र रु.५,०००।- जरिवाना तोकिएको जिल्ला बैतडी, दशरथचन्द न.पा.४ धुरा बस्ने बर्ष २२ को बिरेन्द्र रावललाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१२।११ गते ऐ. गोठलापानीबाट पक्राउ गरेको ।