डुबी मृत्यु
२०८१-१२-१४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।१३ गते १४:०५ बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.३ स्थित गोदावरी नदीमा सोही ठाउँ बस्ने बर्ष अन्दाजी १५/१६ की पुजा सार्की नुहाउने क्रममा डुबी स्थानियहरूले उद्दार गरी मालाखेती अस्पताल मालाखेतीमा ल्याई चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको ।