अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१२-१६
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।१२।१५ गते १६:०० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.१ ढक्काबाट ऐ.लालझाडी गा.पा.३ बस्ने बर्ष २३ को फुलराम चौधरीलाई ०.६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।