आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-१२-१६
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।१५ गते १३:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बस्ने विवेक भट्टले सोही ठाउँमा सञ्चालन गरेको विवेक फिड ईन्डष्ट्रिज प्रा.लि.को पानी बोईलर मेसिनबाट आगो सल्किन गई आगलागी हुँदा मेशिन, दाउरा लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.१७,००,०००।– (सत्र लाख) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, स्थानिय, प्रहरीको र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।