फरार प्रतिवादी पक्राउ
२०८१-१२-१६
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।११।३० गतेको फैसलाले लागूऔषध मुद्दामा १० महिना कैद सजाय तोकिएको भिमदत्त न.पा. १० बस्ने बर्ष २७ को दिपक जोशीलाई प्रहरी चौकी जिमुवा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१२।१५ गते निजकै