जंगली जनावर बाघको आक्रमणबाट बालकको मृत्यु
२०८१-१२-१८
- A
- A-
- A+
बाजुरा:- मिति २०८१।१२।१७ गते १९:०० बजेको समयमा जिल्ला बाजुरा, खप्तड छेडेदह गा.पा.३ धुरतोला वस्ने दिल्ली बहादुर रावतको छोरा वर्ष ८ को बिजय रावतलाई ऐ.ऐ. सेली स्थित घर देखी अन्दाजी २ कि.मि. टाढा रहेको छानो (गोठ) को आगनमा रहेको पानीधारामा बाघले आक्रमण गरी छानो देखी अन्दाजी १५० मिटर टाढा निज बालकलाई छोडी बाघ भागेको र बालकको घटनास्थलमा नै मृत्यु भएको ।