अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१२-२४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।२३ गते जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ विशालनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२२,६५०।– बराबरको सुटपिस, प्लाजु, सुर्ति लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।१२।२३ गते जिल्ला कञ्चनपुर, पुनर्वास न.पा. ११ टाउके बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३७,०००।– बराबरको सुर्ति प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।