अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१२-२४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।२३ गते १५:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १९ लल्लिपुर घाटबाट जिल्ला कैलाली, कैलारी गा.पा.६ बस्ने बर्ष २२ को विशाल चौधरी समेत ३ (तिन) जनालाई Spsmo Provon ४० ट्याब्लेट लागूऔषध सहित इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।