अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१२-२५
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।२४गते २१:५० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. २ कालिका टोलबाट जि.प्र.का. कैलाली र प्र.चौ.त्रिनगर कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले सोही ठाँउ बस्ने बर्ष २३ को करन महरालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ५ ग्राम लागु औषध जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।