अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१२-२६
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।२५ गते जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ कव्रस्थान नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१७,४००।– बराबरको साईकल सहित बिडी, सुर्ति, गुट्खा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।