आगलागीबाट घर/पसल जलेर नष्ट
२०८१-१२-२७
- A
- A-
- A+
अछाम:- मिति २०८१।१२।२६ गते १९:२० बजेको समयमा जिल्ला अछाम बान्निगढी जयगढ गा.पा.-३ जयगढ बजार स्थित पुष्पराज शर्माले संचालन गरेको IME मा ग्यासको सिलिण्डर पडकिएर जयगढ बजारमा आगलागी भई करिब २९ वटा घर पसल जलेर नष्ट भएको, क्षेतिको पुरा विवरण आउन बाँकी ।