चट्याङ् लागी एक जनाको मृत्यु
२०८१-१२-२८
- A
- A-
- A+
बझाङ:- मिति २०८१।१२।२७ गते १९:३० बजे जिल्ला बझाङ, बित्थड चिर गा.पा. ३ बस्ने बर्ष ७८ कि धौली देवी बोहराको आफ्नै घरको भान्सा कोठामा खाना पकाउदै गर्दा एक्कासी चट्याङ लागी घटनास्थलमै मृत्यु भएको, निजकी नातिनीहरु १४ बर्षिया जस्मा बोहराको पिठ्युमा र १३ बर्षिया पबित्रा बोहारको बाँया खुट्टामा सामान्य चोट लागी घाईते भएको ।