लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-१२-३०
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।१२।२९ गते १७:४५ बजेको समयमा जिल्ला कञ्चनपुर पुनर्वास न.पा.-११ डोके बजारबाट ११० मिलिग्राम लागु औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउ बस्ने बर्ष ५० कि लक्ष्मी कडेललाई प्रहरी चौकी परासन कञ्चनपुर र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको । थप अनुसन्धान भईरहेको ।