अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०१-३१
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।१२।३० गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु बेलौरी न.पा.१० सडकघाट, बेलौरी न.पा.८ कलकत्ता र पुनर्वास न.पा. ४ फटैयाबाट बाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५७,८००।– बराबरको चिसो पेय पदार्थ, सरफ, प्याज, सुर्ति, बिडी, हरीयो खुर्सानि, लेडिज सुट सहित से ५ प ५३४५ नं. को मोटर साईकल लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।