लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-०१
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।१२।३१ गते १५:२० बजेको समयमा जिल्ला कञ्चनपुर दोधारा चाँदनी नगरपालिका वडा नं.-१ गौरीशंकर सामुदायिक वन स्थित नेपाल भारत सिमानामा रहेको ८०२ नं. पिल्लर नजिकबाट ४९२ ग्राम लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित जिल्ला बाँके नेपालगञ्ज उप-महानगरपालीका वडा नं. २० बस्ने बर्ष ३९ को बिर्ख रोकायालाई इलाका प्रहरी कार्यालय दोधारा चादनी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको । थप अनुसन्धान भई रहेको ।