अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-०३
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०१।०२ गते जिल्लाका कैलाली कैलारी गा.पा. – ५, छोट्कीपलियाबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३९,०००।– बराबरको छिद्रा माछा र छाता लगायतका सामानहरु इलाका प्रहरी कार्यालय हसुलिया कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।