फरार प्रतिबादी पक्राउ
२०८२-०१-०६
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीले चेक अनादर मुद्दामा रु. १०००।– जरिवाना तोकेको फरार प्रतिवादी जिल्ला कैलाली धनगढी उप-महानगरपालिका १ बस्ने बर्ष ४० की सरस्वती कुमारी खड्कालाई वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०१।०५ गते १०:३० बजेको समयमा पक्राउ गरी सम्मानित अदालतमा पेश गरेको ।