फरार प्रतिबादी पक्राउ
२०८२-०१-०७
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित अदालतबाट लागु औषध मुद्धामा १ महिना कैद सजाय तोकिएको ध.उ.म.न.पा.-१३ हिमाली टोल बस्ने बर्ष २८ को सागर रावललाई प्रहरी चौकी कैलालीगाँउ कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०१।०६ गते १५:३० बजेको समयमा निजको घरबाट पक्राउ गरेको ।