फरार प्रतिबादी पक्राउ
२०८२-०१-०८
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीबाट चेक अनादर मुद्दामा रु.१०००/- जरीवाना तोकिएको फरार प्रतिबादी धनगढी उप-महानगरपालिका - ४ बसपार्क बस्ने बर्ष ५० को नैन अहमदलाई वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०१।०७ गते ११:१० बजेको समयमा धनगढी उप-महानगरपालिका - ४ बसपार्कबाट पक्राउ गरेको ।