लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-०९
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०१।०८ गते १९:०० बजेको समयमा जिल्ला कैलाली धनगढी उप-महानगरपालिका - १३ राजपुरबाट १०० मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कैलाली धनगढी उप-महानगरपालिका - १३ निङ्गलासैनी टोल बस्ने बर्ष ३० को निशान्त घर्तीमगरलाई प्रहरी चौकी कैलालीगाउ कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको । सो सम्बन्धी थप अनुसन्धान भईरहेको ।