फरार प्रतिबादी पक्राउ
२०८२-०१-१०
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति
२०७१।०६।२९ गतेको आदेशले गाली बेईजत मुद्दामा पाँच/पाँच सय रुपैया जरीवाना तोकिएका
फरार प्रतीवादी जिल्ला कञ्चनपुर बेदकोट न.पा.-८ बस्ने ४७ को डम्वर देव पाण्डेय र बर्ष
अ. ४५ की गंगा पाण्डेयलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी
टोलीले मिति २०८२।०१।०९ गते १५:०० बजे निजहरुकै
घरठेगानाबाट पक्राउ गरी सम्मानित अदालतमा पेश गरेको ।