फरार प्रतिबादी पक्राउ
२०८२-०१-११
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०६६।०२।१० गतेको आदेशले चोरी मुद्धामा पाँच / पाच सय रुपैया जरीवाना तोकिएका फरार प्रतीवादी जिल्ला कञ्चनपुर भिमदत्त न.पा. वडा नं. २ बस्ने अ.३५ को हेम राज जोशी र बर्ष अ.३६ को शंकर बिष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०१।१० गते १२:०० बजे निजहरुको घरठेगानाबाट पक्राउ गरी सम्मानित अदालतमा पेश गरेको ।