अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-१२
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०१।११ गते १६:१५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ “F” गाँउबाट सोही ठाउँ बस्ने बर्ष २८ को केदार बोहरालाई ३७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।