अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-१४
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०१।१३ गते १९:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ शिशा पोष्ट नजिकबाट जिल्ला कैलाली, गोदावरी न.पा.२ बस्ने बर्ष २७ को सागर चौधरीलाई १ ग्राम १४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।