अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-१८
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०१।१७ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ राजपुर गाउँबाट सोही ठाउँ बस्ने दुई जना किशोर र दुई जना किशोरीलाई ३ ग्राम २८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित प्रहरी चौकी कैलालीगाउँ, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।