फरार प्रतिवादी पक्राउ
२०८२-०१-१८
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।०१।१६ गतेको फैसलाले बैङ्किङ कसुर (चेक अनादर) मुद्दामा २ बर्ष कैद सजाय र रु.५००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, शुक्लाफाटा न.पा.११ कलुवापुर बस्ने बर्ष २७ को प्रकाश सार्कीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मिति २०८२।०१।१७ गते ऐ.१० झलारी बजारबाट पक्राउ गरेको ।