अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-१९
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०१।१९ गते ०४:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.८ धनगढी गाउँबाट सोही ठाउँ बस्ने बर्ष २३ को सुवास शाही समेत तिन जनालाई ९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।