अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-२१
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०१।२० गते १७:३० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.९ खक्रौला चेक पोष्टबाट जिल्ला कैलाली, जानकि गा.पा.९ खैरिफाँटा बस्ने १८ बर्षिय किशोरलाई ५ ग्राम ३२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।