अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-२३
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०१।२२ गते २१:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ कैलालीगाँउबाट सोही ठाउँ बस्ने बर्ष ३६ को सहदेव रानालाई २५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित प्रहरी चौकी कैलालीगाउँ, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।