मृत अवस्थामा फेला
२०८२-०१-२५
- A
- A-
- A+
बाजुरा:- मिति २०८२।०१।२४ गते १८:३५ बजेको समयमा जिल्ला बाजुरा, बुढीगंगा न.पा.६ फालासैन स्थित साँफे-मार्तडी सडक खण्डको बायाँ पट्टी नालीमा सोही ठाउँ बस्ने बर्ष ३८ को नरेन्द्र थापा मृत अवस्थामा फेला परेको सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।