फरार प्रतिबादी पक्राउ
२०८२-०१-२५
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लेनदेन मुद्दामा २ बर्ष दिन कैद सजाय तोकिएको धनगढी उ.म.न.पा.१ पुष्पलाल चोक बस्ने बर्ष ४५ को दान बहादुर साउदलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०१।२४ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।